Facebook ले JFT Nepal Family Group लाई Community Standards को नाममा Review मा राखे सँगै हामीले आफ्नै प्लेटफर्ममा jftnepal.com सुरु गरेका छौँ। जापानको Work & Study सँग सम्बन्धित काम गर्नुहुने Consultancy हरुको लागि Advertising साथै Promotion गर्ने उद्धेश्यले jftnepal.com नामक एउटा Advertising Hub सुरु गरेका छौँ।
1. के हो jftnepal.com ?
jftnepal.com भनेको जापानको Work & Study सँग सम्बन्धित सेवा दिने Consultancy हरुको लागि Advertising गर्ने ठाउँ हो।
2. jftnepal.com मा के-के सुबिधाहरु छन्?
– कन्सलटेन्सीले Create Account मा गएर Form भर्नुहोस्।
– कन्सलटेन्सीले एउटा Account (ID & Password) पाउनुहुन्छ।
– New Post मा गएर आफ्नो बिज्ञापन पोस्ट गर्न सकिन्छ।
– Post मा Comment / Reply / Like / Dislike गर्न सकिन्छ।
– Consultancy Directory मा नेपालभरीका कन्सलटेन्सीहरुको A to Z List हेर्न सकिन्छ।
– jftnepal.com को Footer मा Slider Advertising हाल्न सकिन्छ।
– Search Bar मा गएर आफुले चाहेको कुरा खोज्न सकिन्छ।
यो छोटो भिडियो हेर्नुहोला, बुझिहाल्नुहुन्छ।
For More: 9842135694, 9827022265