जापानको चिबा स्थित नर्सिङ केयर होम बाट महिला /पुरुषको Demand आएको छ । महिला /पुरुष :10 जना जापानी भासा N4 वा सोभन्दा माथी बोल्न सक्ने । Basic salary : 197,000 ~227,000 ( ठाँउ अनुसार हुने ) Overtime : छ । Ticket : छ Yearly Bonus : छ । Jft/Skill पास हुनुहुनेहरुले आफ्नो Document सहित हाम्रो अफिसमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं । बिस्तृत जानकारिको लागी #मुख्य_कार्यलय: Venus Bridge Academy & Consultancy Pvt. Ltd
बागबजार,भक्तपुर बसपार्क संगै , काठमाडौं
Hotline : +977- 9861988184, 9827838481 +977 984-9087476, +977 986-9047593
: venusbridge276@gmail.com
#Branch:
मदनचोक, गल्ली नम्बर :५, पुरानो नेपाल बैंक अगाडि , महेन्द्रनगर, कंचनपुर
Hotline : +977-980-6497962, +977 986-5970567
Thanks
kati janako?