नो प्रि ईन्टरभिऊ एकै पटक #फाईनल ईन्टरभिऊ SSW अन्तर्गत N4 लेभल र Nursing care पास भएर बस्नुभएको कोहि छ भने हामिसंग जापानको साईतामा (टोकियो नजिकै) को खाईगो कम्पनिमा मा 7 जना को demand को माग भएकोले तर अब #१ जना #केटि girls को मात्र कोटा बाकि भएकोले र यहि हत्ता फाईनल ईन्टरभिऊ हुने भएकोले ईच्छुकले तुरून्त सम्पर्क गर्नु होला 9851146032 ktm kalanki
boy sakiyeko ho sir?
website herdai thiye just post vayexa
नयाँ आयाम जापानिज कल्सलटेन्सीहरुको लागि धन्यवाद संजय सर